गैरआवासीय नेपाली संघका अध्यक्ष र संचार तथा सूचना प्रविधि मन्त्रीबीच भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त, र संचार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता माननीय पार्वत गुरुङ्ग बीच समसामयिक बिषयहरुमा छलफल भयो । अध्यक्ष पन्तले संघका गतिविधिहरु बारेमा मन्त्रीज्यूलाई अवगत गराउंदै नेपाल सरकारले संघ प्रति देखाएको सदासयताको लागि आभार प्रकट गर्नु भयो ।सो अवसरमा मन्त्रीज्यूले संघले स्थापना गर्न लागेको N.R.N. Development Limited Fund … Continue reading गैरआवासीय नेपाली संघका अध्यक्ष र संचार तथा सूचना प्रविधि मन्त्रीबीच भेट